यी हुन् निर्वाचन खर्च विवरण नबुझाउने सांसद, १५ हजार जरिवाना तिराइने (सूचीसहित)

आयोगले १५ हजारका दरले जरिवाना तिराउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाच खर्च विवरण नबुझाउने उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा उम्मेदवार भई कानून बमोजिम तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारको सूची सार्वजनिक गरेको हो ।

आयोगले खर्च विवरण नबुझाउनेहरुसँग प्रतिउम्मेदवार १५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय समेत गरेको छ ।

यस्तो छ सूची

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *