आज भारी वर्षा, कहाँ-कहाँ छ जोखिम ? (तीन दिनको पूर्वानुमान)
मकालु खबर
२०८० साउन ११ गते
काठमाडौँ । हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकोले वर्षा भएको हो ।
मनसुनको रेखा, मनसुनी वायु र न्यून चापीय क्षेत्रको प्रभावका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
मकालु खबर
२०८० साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित