संसदमा एमालेको अवरोध आज पनि जारी, नारावाजीसहित रोष्ट्रम घेराउ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा आज पनि अवरोध गरेको छ । सांसदहरुले एक क्विन्टल सुन तस्करीबारे छानविन गर्न उच्चस्तरीय आयोग बनाउन माग गर्दै अहिले आन्दोलन नाराबाजी गरिरहेका छन् । उनीहरुले राष्ट्रय घेरेर विरोध गरिहहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *