भाइरल प्रमुख प्रशासकीय अधिकृत निरौलासहित २० उपसचिव र १८ अधिकृतको सरुवा
मकालु खबर
२०८० साउन २४ गते
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतलाई सरुवा गरेको छ । यसमा महिलासँग अनैतिक क्रियाकलाप गरेको भिडिओ लाइभमा परेका दमकका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासमेत छन् । निरौला मन्त्रालयको ृअतिरिक्त समूहमा तानिएका छन् भने उनको ठाउँमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।
यस्तो सरुवाहरुको सूची
मकालु खबर
२०८० साउन २४ गते
प्रतिक्रिया
सम्बन्धित