नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ
मकालु खबर
२०८० साउन २९ गते
काठमाडौँ । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट रहेका छन् ।
मकालु खबर
२०८० साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित