पेट्रोलियम मूल्यवृद्धिविरुद्ध निगम कार्यालय घेराउ र प्रदर्शन (तस्बिरहरु)
मकालु खबर
२०८० साउन ३१ गते
काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्य वृद्धिबिरुद्ध नेपाल आयल निगम कार्यालयमा घेराउसहित प्रदर्शन गरिएको छ ।
अखिल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा निगम कार्यालयमा घेराउन र प्रदर्शन गरिएको हो । निगमले मंगलबार रातीदेखि लागूहुने गरी पट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
तस्बिरहरु
मकालु खबर
२०८० साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित