एमाले बागमती अधिवेशनमा सहमतिको प्रयास गर्न भोलिलाई सारियो मतदान
मकालु खबर
२०८० असोज ११ गते
नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका सहमति गर्न भन्दै आज निर्वाचन नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान सुरु हुने एमालेले जनाएको छ।
अझै सहमतिको प्रयास जारी भएकाले भोलिसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको हो।
अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन्।
उनीहरुबिच नै मतदान हुने सम्भावना बढेको छ।
मकालु खबर
२०८० असोज ११ गते
प्रतिक्रिया
सम्बन्धित