संघीय राजधानीका सडकको दुरवस्था (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका छन् । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ ।

उचित मर्मत नहुँदा काठमाडौँका यी सडकहरू मृत्यु मार्ग जस्ता बनेका छन् । पूर्ण जोखिम मोलेर यी सडकमा आम सर्वसाधारण दिनहुँ यात्रा गरिरहेका हुन्छन् । सडकको यो दुरावस्थाप्रति सरकार भने बेखबर रहँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *