यी २० कम्पनी परे कालोसूचीमा (सूचीसहित)
मकालु खबर
२०८० असोज १६ गते
काठमाडौँ । सरकारले २० कम्पनीलाई कालोसूचीमा राखेको छ । सन्तोषजनक काम नगर्ने २० कम्पनीलाई प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालो सूचीमा राखेको हो ।
विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ । तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको छ ।
हेर्नुहोस् सूची :-
मकालु खबर
२०८० असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित