धादिङको ज्वालामुखी केन्द्रबिन्दु भएर भूकम्प
मकालु खबर
२०८० कार्तिक २६ गते
काठमाडौँ । धादिङमा भूकम्प गएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट क्षति नभएको बताइएको छ । खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो ।
मकालु खबर
२०८० कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित