२१ रन बनाएर अर्जुन आउट, संकटमा नेपाल
मकालु खबर
२०८० मंसिर २२ गते
काठमाडौं। एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पाकिस्तानविरुद्धको खेलमा नेपालले आफ्नो चौथो विकेट गुमाएको छ ।
यूएईमा जारी खेलमा चौथो विकेटका रूपमा नेपालले अर्जुन कुमाललाई गुमाएको हो ।
अर्जुन २१ रन बनाएर आउट भएका हुन् ।
नोपलले पाकिस्तानविरुद्ध खराब सुरुवात गरेको छ । नेपालले १६ ओभरको खेल सकिंदा ४ विकेट गुमाएर ४३ रन बनाएको छ ।
मकालु खबर
२०८० मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित