राष्ट्रपतिसमक्ष निर्वाचन आयोगले बुझायो वार्षिक प्रतिवेदन
मकालु खबर
२०८० पुस ६ गते
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको छ ।
शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा थपलियाले संविधानको धारा २९४ बमोजिम वार्षिक प्रतिवेदन पेश गरेको उल्लेख छ ।
मकालु खबर
२०८० पुस ६ गते
प्रतिक्रिया
सम्बन्धित