कोशीको सभामुखमा एमालेको समर्थन राप्रपालाई
मकालु खबर
२०८० पुस २४ गते
काठमाडौं । कोशी प्रदेशको सभामुखमा नेकपा एमालेले राप्रपालाई सहयोग गर्ने भएको छ ।
कोशीमा राप्रपाका अम्बरबहादुर विष्ट समाभुख बन्दै छन् ।
उनलाई गठबन्धनसंगै र नेकपा एमालेले पनि समर्थन गर्ने निर्णय गरेको हो ।
एमाले संसदीय दलको बैठकले एमालेले सभामुखको उम्मेदवारी उठाउने परिस्थिति नभएकाले सत्ता गठबन्धन दल बाहेकलाई सभामुख बनाउने निर्णय गरेको हो ।
मकालु खबर
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित