बीपी प्रतिष्ठानको ताला हर्क साम्पाङ आफैंले खोले

उच्च अदालत विराटनगरले आदेशपछि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलेका छन् ।

बिहीबार उच्च अदालत विराटनगरको आदेशपछि उनले शुक्रबार सचिवालयका कर्मचारी खटाएर ताला खोलेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *