कुशल भुर्तेलपछि अनिल शाह शून्य रनमा आउट

काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए भने अनिल शाह शुन्यमै आउट भएका छन् ।

नेदरल्याण्डसका बलर बेरनार्ड स्कोल्जले सातौं ओभरमा २ विकेट लिएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ७.३ ओभरमा २ विकेट गुमाएर ४३ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *