नेपालले ४३ रनमै ‘टप थ्री ब्याटर’ गुमायो
मकालु खबर
२०८० फागुन ९ गते
काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा तेस्रो विकेट गुमाएको छ । सातौँ ओभरमा २ विकेट गुमाएको नेपालले आठौँ ओभरमा देव खनाल शून्यमै आउट भएका छन् ।
यसअघि अनिल शाह पनि शून्यमा आउट भएका थिए भने कुशल भुर्तेल १८ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ९.३ ओभरमा ३ विकेट गुमाएर ५८ रन बनाएको छ
मकालु खबर
२०८० फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित