कप्तान शून्य रनमा आउट, नेपाललाई पाँचौँ झट्का

काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा पाँचौँ विकेट गुमाएको छ । नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको हो ।

उनी शून्य रनमा आउट भए । यसअघि आशिफ शेख ५८ रन बनाएर आउट भए हुँदा आठौँ ओभरमा देव खनाल शून्यमै आउट भए भने अनिल शाह पनि शून्यमा आउट भएका थिए । कुशल भुर्तेल १८ रन बनाएर आउट भए ।

यो समाचार तयार गरुन्जेल नेपालले २८.३ ओभरमा ६ विकेट गुमाएर १३३ रन बनाएको छ

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *