१५ रनमा नेपालले गुमायो दुवै ओपनर

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेपालले दुवै ओपनर गुमाएको छ।

नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालका ओपनर कुशल भुर्तेल र आशिफ शेख आउट भएका छन्।

नेपालले मात्रै १५ रन जोडेको छ। आशिफ ४ रनमा र भुर्तेल ७ रन जोडेर आउट भएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *