एक रन जोडेर आउट भए दिपेन्द्र

आईसीसी टि २० विश्वकप क्रिकेट अन्तरगत नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ। ६ बल खेलेका दिपेन्द्र सिंह ऐरी मात्रै एक रन जोडेर आउट भएकमा हुन्।

११ ओभरको खेल सकिँदा नेपालले ५ विकेट गुमाएर मात्रै ५३ रन बनाएको छ।

अहिले सोमपाल कामी र कप्तान रोहित पौडेल क्रिजमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *