नेपाललाई दोस्रो झट्का, कुशल भुर्तेलपछि कप्तान पनि आउट
मकालु खबर
२०८१ असार १ गते
काठमाडौं । नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् ।
यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मकालु खबर
२०८१ असार १ गते
प्रतिक्रिया
सम्बन्धित