नेपालको गुम्यो तेस्रो विकेट, २७ रन बनाएर आउट भए अनिल शाह

काठमाडौँ । टी-२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । अनिल साह २७ रन बनाएर आउट भएका हुन् ।

यसअघि कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भए भने कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए ।

दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *