जोखिम मोलेर साँघु तर्दै
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार ७ गते
![जोखिम मोलेर साँघु तर्दै](https://www.makalukhabar.com/wp-content/uploads/2024/06/Khola-tardai-mk.jpg)
धौलागिरि आइसफल पदमार्गअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको कोखेभिरस्थित रघुगङ्गा नदीमा अस्थायी साँघुबाट पर्यटकका सामान बोकेर खोला पार गर्दै गरेका भरिया । अक्करे भीरमा बाटो नछिचोलिएको र नदीमा पुल नभएकाले यहाँ साँघुबाट वारपार गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिरः कमल खत्री/रासस
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित