तस्बिरमा जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सङ्खुवासभाका स्थानीय
२०८१ असार ७ गते
![तस्बिरमा जोखिम मोलेर नदीमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्दै सङ्खुवासभाका स्थानीय](https://www.makalukhabar.com/wp-content/uploads/2024/06/Khola-bata-kath-ghikdai-mk-2-scaled.jpg)
खांदबारी । सङ्खुवासभाको खांदबारी नगरपालिका वडा न ९ मा अवस्थित मनकामना मन्दिर परिसरमा अरुण नदीमा बाढीले बगाएर ल्याएको काठ एवं दाउरा घरायसी प्रयोजनका लागि जोखिम मोलेर सङ्कलन गर्दै स्थानीयवासी ।
२०८१ असार ७ गते
प्रतिक्रिया
सम्बन्धित