प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक, २०८१ पारित
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १३ गते
![प्रतिनिधि सभाबाट अभिलेख संरक्षण विधेयक, २०८१ पारित](https://www.makalukhabar.com/wp-content/uploads/2024/06/Pratinidhi-sava-mk.jpg)
काठमाडौँ । प्रतिनिधि सभाले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरेको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरेको हो ।
सभामुख देवराज घिमिरेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
प्रतिनिधि सभाको अर्को बैठक असार १४ गते शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित