थापाथलीस्थित बागमती नदीमा एक पुरुषको शव फेला
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १७ गते
![थापाथलीस्थित बागमती नदीमा एक पुरुषको शव फेला](https://www.makalukhabar.com/wp-content/uploads/2022/10/death.jpg)
प्रतिकात्मक तस्बिर
काठमाडौँ । थापाथलीस्थित बागमती नदीमा खोलाले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ ।
सोमबार साँझ बागमती नदीमा उक्त शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार प्रहरीले घटनास्थलमा पुगेर शव निकालेको हो ।
उक्त शव सनाखत भई नसकेको उनले बताए ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित