यो समय गिरीबन्धु चियाको हो : बालेन शाह
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![यो समय गिरीबन्धु चियाको हो : बालेन शाह](https://www.makalukhabar.com/wp-content/uploads/2023/09/balen-mk.jpg)
काठमाडौं । नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्यका लागि सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यंग्य गरेका छन् ।
कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने तयारी भइरहेका बेला मेयर बालेनले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित