प्रचण्डलाई बाबुराम भने- सबैलाई सधैँभरी ठग्न सकिन्न
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![प्रचण्डलाई बाबुराम भने- सबैलाई सधैँभरी ठग्न सकिन्न](https://www.makalukhabar.com/wp-content/uploads/2020/08/Baburam-prachanda.jpg)
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेसपाका अध्यक्ष नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले सबैलाई सधैँभरी ठग्न नसकिने टिप्पणी गरेका हुन् ।
सत्ता फेरिएको कुरामा प्रचण्डलाई घुमाउरो प्रहार गर्दै भट्टराईले भनेका छन, ‘चर्चित भनाइ छ- केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं !’
चर्चित भनाइ छ – ‘केहीलाई सधैंभरी ठग्न सकिन्छ; सबैलाई केहीबेर ठग्न सकिन्छ; तर सबैलाई सधैंभरी ठग्न सकिन्न।’
सन्दर्भ बुझौं !— Baburam Bhattarai (@brb1954) July 2, 2024
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित