सुरक्षण मुद्रण सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
![सुरक्षण मुद्रण सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण](https://www.makalukhabar.com/wp-content/uploads/2024/07/rastapati-mk-1.jpg)
काठमाडौं । सुरक्षण मुद्रण सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाएका थिए ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०८१ असार १८ गते
प्रतिक्रिया
सम्बन्धित