विश्वास मत लिँदै प्रधानमन्त्री प्रचण्ड (LIVE)
मकालु खबर
२०८१ असार २८ गते
काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरू भएको छ । बैठक सुरू हुनेबित्तिकै सांसदहरूले बोल्न समय माग गरेका छन् । सांसदहरू बोलेपछि शुक्रबारकै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्रस्ताव पेस गर्ने तयारी छ ।
मकालु खबर
२०८१ असार २८ गते
प्रतिक्रिया
सम्बन्धित