वैवाहिक जीवनमा बाँधिए ‘बले’

काठमाडौँ । कलाकार एवं म्युजिक भिडिओका लोकप्रिय मोडल सागर लम्साल ‘बले’ वैवाहिक जीवनमा बाँधिएका छन् ।

उनले आइतबार झापा दमककी स्नेहा दंगालसँग मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

सागर र स्नेहाले काठमाडौं चाबहिलस्थित एक पार्टी प्यालेक्समा विवाह गरेका हुन् ।

थुप्रै कलाकारले सामाजिक सञ्जालमा तस्बिर राख्दै वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *