सन्दीपको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको छ ।

उच्च अदालत पाटनले शुक्रवार लामिछानेविरुद्धको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते सन्दीप निर्दोष रहेको फैसला गरेको थियो ।

यस्तो छ, फैसलाको पूर्णपाठ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *