संसदमा माओवादीको अवरोध
मकालु खबर
२०८१ भदौ २६ गते
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रतिपक्षबिच विवाद भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र सत्तापक्ष नेकपा एमालेबिच विवाद भएको हो ।
माओवादीका सांसदहरू उठेर विरोध गरिरहेका छन् भने एमालेका केही सांसदले प्रतिवाद गरिहरेका छन् ।
मकालु खबर
२०८१ भदौ २६ गते
प्रतिक्रिया