विश्वकर्मा र नवदुर्गा पूजाका लागि तयार गरिँदै ‘भगवान्’ (तस्बिरहरू)

काठमाडौँ । कुपण्डोल गुसिङ्गालका कालिगडहरू विश्वकर्मा र नवदुर्गाका प्रतिमूर्तिहरू बनाउन व्यस्त भएका छन् । उनीहरू नजिकिँदै गरेको विश्वकर्मा पूजा र नवदुर्गा पूजाको भगवान्का मूर्तिहरू बनाउन व्यस्त भएका हुन् ।

यहाँ आकार र प्रकारअनुसार ४ हजार देखि १० हजार सम्मका प्रतिमूर्तिहरू छन् ।

नेपालमा हिन्दु धर्मावलम्बीहरूले हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपरण र औजारहरूको पूजा गरेर विश्वकर्मा पूजा मनाउने गर्दछन् ।

उक्त दिनको लागि यी प्रतिमूर्तिहरू प्रयोजनमा आउँछन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *