नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुखको पक्षमा उभिने
मकालु खबर
२०८१ भदौ २६ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी उपसभामुख इन्दिरा राना मगरको पक्षमा उभिने भएको छ ।बुधवार पार्टी कार्यालय आलोनगरमा बसेको स्थायी कमिटी बैठकले उपसभामुखको पक्षमा उभिने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।
प्रतिनिधि सभा बैठकमा सत्तारुढ सांसदहरुले उपसभामुखले राजीनामा दिनुपर्ने बताइरहेका छन् । उपसभामुखको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने तयारीमा सत्तारुढ दल छ ।
मकालु खबर
२०८१ भदौ २६ गते
प्रतिक्रिया
सम्बन्धित