रिहा भए बालेनका समर्थक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका समर्थकलाई रिहा गरिएको छ ।

इन्द्रजात्राको अवसरमा वसन्तपुर क्षेत्रमा मेयर बालेनको फोटो अङ्कित टिसर्ट लगाएर गएका युवाहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका १४ जनालाई करिब साढे ३ घण्टापछि रिहा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *