प्रेस विज्ञप्ति

भायोनेटको ‘महा महोत्सव’ अफर सार्वजनिक

ललितपुर । भायोनेट कम्युनिकेसनले यस वर्षको चाडपर्वको अवसरमा ‘भायोनेट महा महोत्सव’ अफर सार्वजनिक गरेको छ । ग्राहकहरूको लागि थप speed, बचत, र रोमाञ्चक अफर ल्याउँदै,
भायोनेटले आफ्नो अफरलाई अझै आकर्षक बनाएको हो ।

यस महोत्सव अन्तर्गत, ग्राहकले 125 mbps को सट्टा त्यही मूल्यमा 200 Mbps speed प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। केवल वार्षिक ९९९ मा भायोनेटले आफ्ना अहिलेका 125mbps subscribe गर्ने वार्षिक ग्राहकलाई नि 200mbps मा upgrade गरिसकेका छन् । साथै, भायोनेटले ग्राहकको घरभरि WiFI coverage बढाउनलाई ZTE को Mesh Wi-Fi मा अफर लिएर आएको जनाएको छ ।

ग्राहकहरूले Mesh WI-FI Router मा २ वटा सेटलाई १ को मूल्यमा पाउन सक्नेछन्, जसको लागि मात्र ३००० (VAT सहित )अतिरिक्त तिर्नुपर्नेछ । यो Mesh offer Vianet का 200 Mbps वा माथिका वार्षिक ग्राहकलाई मात्र सिमित रहेको कम्पनीले जानकारी दिएको छ ।

त्यतिमात्र हैन , भायोनेटका महिना भन्दा माथि नवीकरण अथवा नयाँ जडान गर्ने ग्राहकहरूले  Global no. 2 TV brand, Hisense को T.V., fridge, washing machine जस्ता electronics सामानहरूमा 28% सम्म discount पनि प्राप्त गर्न सक्नेछन्।

मुख्य अफर : 

● 125 Mbps aba upgraded to २०० mbps internet @ the same price of रु. 8,999* नयाँ र नवीकरण गर्ने वार्षिक ग्राहकहरूको लागि।
● २ वटा Mesh WI-FI १ को मूल्यमा, जसले internet coverage लाई थप मजबुत बनाउँछ ।
● २8% samma को छुट Hisense का T.V., fridge लगायतका सामानहरूमा ।

भायोनेटका ग्राहकहरू internet को अनुभवलाई अझ समृद्ध बनाउन र थप सेवा सुविधा दिनको लागि यो महा महोत्सव अफर ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *