दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईँसँगै प्रसाईँसँगै युट्युबर जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले व्यवसायी प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

प्रसाईँ बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक हुन् ।

तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *