फेरि घट्यो सुनको मूल्य, अब तोला किन्न कति तिर्नपर्छ ?

काठमाडौं । उच्च मूल्यको कीर्तिमान कायम गरेको सुनको मूल्य लगातार ओरालो लागेको छ । यसै क्रममा आज सुन प्रतितोला ८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५६ हजार ४ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आजका लागि १ लाख ५५ हजार ५ सय निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ९० मा कारोबार भएको चाँदी आजका लागि १ हजार ८ सय ८० निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *