रास्वपा कार्यालयमा प्रहरी परिचालन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा प्रहरी परिचालन गरिएको छ ।

रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा प्रहरी परिचालन गरिएको हो ।

पार्टी कार्यालय परिसरमा बिना वर्दीका प्रहरी र बद्रीका प्रहरीहरू बाक्लो सङ्ख्यामा उपस्थित छन् ।

सभापति लामिछाने पार्टी कार्यालयभित्रै आन्तरिक छलफलमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *