नेपालको खराब सुरुवात, पावर प्लेमै गुमायो ओपनरसहित तीन विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपालले क्यानडासँग टस जितेर ब्याटिङ गरिरहेको छ ।

पहिले ब्याटिङ रोजेको नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले पावर प्लेमै ३ विकेट गुमाएको छ ।

ओपनर आसिफ शेख र भीम सार्कीसंगै अर्का ओपनर अर्जुन साउँद पनि आउट भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *