सूर्यदर्शन सहकारीको फाइल हेर्न सीआईबीको टोली पोखरामा

काठमाडौं । सहकारीको अपचलनको छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा गएको छ ।

सीआईबीका उच्च तहका दुई जना अधिकारीहरू सूर्य दर्शन सहकारीको छानबिन गर्न पोखरा गएका हुन् ।

सहकारीको अनुसन्धानमा सघाउन सीआइबीले मंगलबार दुई जनालाई पोखरा पठाएको हो । सूर्यदर्शनको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी टोली पोखरा गएको हो ।

पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *