समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण

काठमाडौं । गायिका समीक्षा अधिकारीलाई डेंगी सङ्क्रमण भएको छ ।

अधिकारीले मंगलबार फेसबुकबाट आफूलाई डेंगी सङ्क्रमण भएको जानकारी दिइन् ।

डेंगी सङ्क्रमण भएपछि गायिका अधिकारी अहिले उपचारसहित घरमै आराम गरिरहेकी छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशका ७६ जिल्लामा डेंगीको सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *