फेसबुक लाइभमा रबीको प्रश्न- ‘मलाई जता पट्टीबाट घेर्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एपिवान टेलिभिजनमा पैसा गएको भए जता पट्टीबाट पनि आफूलाई मात्र घेर्ने भन्दै प्रश्न गरेका छन् ।

उनले मङ्गलवार बेलकी आफ्नो फेसबुक लाइभमा यस्तो बताएका हुन् ।

उनले आफू यस कुराबाट नभाग्ने बताए । उनले आफू माथि केन्द्रित भएर लेखिएका समाचार कत्तिको न्यायोचित छ ? भनेर प्रश्न गरे । उनले उनीमाथि लेखिएको समाचार तथ्यभन्दा बाहिर रहेर लेखिएको बताए ।

उनले सहकारी अपचलनमा आफ्नो अपचलन नदेखिएको सहकारी समितिले पनि भनिसकेको दाबी गरे ।

उनले २ वर्षसम्म नभेटिएका प्रमाण कहिले भेटिएला ? भन्ने प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *