४१ एसपीको सरुवा : कास्कीमा थापाको ठाउँमा ओलिया,अरु को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले ४१ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ ।प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काज सम्बन्धी निर्णय गरेका हुन् ।

सरुवाका  क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलिया आएका छन् ।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *