प्राकृतिक विपत्तिमा हवाई भाडा नबढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा नबढाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यात्रुसँग पहिलेभन्दा सहुलियत दरमा भाडा लिन आग्रह गरेका हुन् ।

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले हवाई भाडा अरू बेलाभन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको भन्दै पुरानै भाडामा यात्रु उडाउन निर्देशन दिए ।

उनले प्राकृतिक विपत्तिमा सबै मिलेर सामना गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *