ओली अमेरिकाबाट आएको भोलिपल्ट एमालेले बोलायो सचिवालय
मकालु खबर
२०८१ असोज १५ गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिए ।
उनले बैठकमा समसामयिक राजनीतिक र बाढी पहिरो तथा डुबानका राहतका विषयमा छलफल हुने बताए ।
मकालु खबर
२०८१ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित