अभियन्ता दुर्गा प्रसाईं रिहा (तस्बिरहरु)

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईं रिहा भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रसाईं अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।

प्रसाईं असोज ६ गते आफ्नै निवासबाट पक्राउ परेका थिए । प्रसाईँले एक महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *