राजधानीमा बेच्न राखिएका रङ्गीचङ्गी चङ्गा (तस्बिरहरू)

काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै बजारमा चङ्गा र धागोको व्यापार सुरु भएको छ । राजधानीका पसलहरूमा रङ्गीचङ्गी चङ्गाहरू बेच्न राखिएका देखिन्छन् ।

उक्त चङ्गाहरू देख्दा मनै दङ्ग भएर आउँछ । तर हिजोआज दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात देखिँदैन । अहिले चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृति लोपहुदैँ गएको देखिन्छ ।

हेर्नुहोस् तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *