राजधानीमा बेच्न राखिएका रङ्गीचङ्गी चङ्गा (तस्बिरहरू)
मकालु खबर
२०८१ असोज १६ गते
काठमाडौँ । दसैँ तिहार नजिकिएसँगै बजारमा चङ्गा र धागोको व्यापार सुरु भएको छ । राजधानीका पसलहरूमा रङ्गीचङ्गी चङ्गाहरू बेच्न राखिएका देखिन्छन् ।
उक्त चङ्गाहरू देख्दा मनै दङ्ग भएर आउँछ । तर हिजोआज दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात देखिँदैन । अहिले चाडपर्वका बेला बालबालिका र युवायुवतीहरूले आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ । नयाँ पुस्तामाझ दसैँमा चङ्गा उडाउने संस्कृति लोपहुदैँ गएको देखिन्छ ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८१ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित