काठमाडौँ आइपुगे मुस्ताङका च्याङ्ग्रा (तस्बिरहरु)
मकालु खबर
२०८१ असोज १७ गते
काठमाडौं । दसैँका लागि मुस्ताङका च्याङ्ग्रा काठमाडौं ल्याइएको छ ।
काठमाडौँका विभिन्न बजारमा बिक्री गर्न मुस्ताङबाट हिँडाएर च्याङ्ग्रालाई काठमाडौँ ल्याइएको हो ।
काठमाडौँ ल्याइएका च्याङ्ग्रा र केही भेडाहरू बल्खुस्थित खसी बजारमा राखिएका छन् । च्याङ्ग्रा र भेडाहरू दसैँमा मासुका लागि बेच्नलाई तयार पारिका छन् ।
तस्बिरहरू:
मकालु खबर
२०८१ असोज १७ गते
प्रतिक्रिया
सम्बन्धित