इजरयाली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झन्डै १२ लाख

काठमाडौं । इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या झन्डै १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ ।

अहिलेसम्म लेबनानभरि विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ । कोही भागेर अन्य देशमा गएपनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् । लेबनान अहिले गरिबीमा रहेको र जनताहरु पीडित छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *